×

नेपाल र चीनबीच भएको १३ बुँदे समझदारीमध्ये कृषि पनि प्राथमिकतामा

images

नेपाल र चीनबीच भएको १३ बुँदे समझदारीमा कृषि पनि प्राथमिकतामा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङ उपस्थिति बैठकमा नेपाल र चीनका अधिकारीहरुले १० वटा क्षेत्रमा सम्झौता तथा ३ वटा समझदारी पत्र आदान प्रदान गरेका हुन् ।

सम्झौता भएका विषयहरुको विस्तृत खाका भने आइनसकेको चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिए । सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित छन् । 

साभार:हलो खबर

सोमबार ८ असोज २०८० ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया